5 Comments

  1. Mohan AMATYA says:

    Do you need WinZip apps to install your Kalimati? A quick response is much appreciated. Thanks & regards.

  2. Nepali Unicode is a beautiful script and I’m glad to see it being used more and more.

  3. Bal Krishna Adhikari says:

    मैले धेरै अघि देखि प्रयोग गदै आएको हो Nepali Unicode Traditional Layout, तर अहिले यसमा समस्या आयो। जस्तै Shift + ; थिच्दा स् हुन्थ्यो अहिले ट्ठ हुन्छ। कमा को स्थानमा ऽ टाइप हुन्छऽ Shift + h थिच्दा न् हुन्थ्यो अहिले द्द हुन्छ। विशेष गरी Shift सँग थिचिने वर्णहरुमा हेरफेर भयो । यसको समाधान कसरी गर्न सकिन्छ। कृपया चाँडो उत्तर पाए खुसी हुने थिएँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *